एनआईसी एशिया क्यापिटलको नवौँ वार्षिक साधारण सभा आगामी भदौ १८ गते
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको नवौँ वार्षिक साधारण सभा आगामी भदौ १८ गते बुधबार हुने... पुरा समाचार
गरिमा समृद्धि योजनाले इकाइधनीलाई ५.१० प्रतिशत लाभांश दिने
काठमाडौं । सामूहिक लगानी कोष गरिमा समृद्धि योजनाले इकाइधनीलाई ५।१० प्रतिशत लाभांश ९प्रतिफल० दिने घोषणा गरेको... पुरा समाचार
सिटिजन्स सदाबहार योजनाको इकाई बाँडफाँड
काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड... पुरा समाचार
कुमारी सुनौली लगानी योजनाको ८.८८ प्रतिशत लाभांश घोषणा
काठमाडौं । कुमारी सुुनौलो लगानी योजनाको प्रतिफल (लाभांश) घोषणा गरिएको छ । कुमारी बैंक कोष प्रवद्र्धक... पुरा समाचार
नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड लिमिटेडले साधारण शेयर निष्काशन गर्ने
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेडले सर्वसाधारणका लागि जारी गरिने रु.१००/– अंकित दरका ३०,००,००० कित्ताले... पुरा समाचार
सनराइज ब्लुचिप फण्डको नगद लाभांश घोषणा
काठमाडौं । लक्ष्मी सनराइज बैंकद्वारा प्रबर्द्धन गरिएको लक्ष्मी सनराइज क्यापिटलको योजना व्यवस्थापनमा सनराइज म्युचुअल फण्ड अन्तर्गत... पुरा समाचार
लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत शुभ लक्ष्मी कोषको लाभांश घोषणा
काठमाडौं । लक्ष्मी सनराइज बैंक कोष प्रवद्र्धक तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी... पुरा समाचार
सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको लाभांश घोषणा
काठमाडौं । सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम (सिद्धार्थ व्यवस्थित लगानी योजना) को लाभांश घोषणा भएको छ। योजना... पुरा समाचार
बजारमा आज सुन चाँदीको भाउ बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज... पुरा समाचार
एनआईबीएल सहभागिता फन्डको लाभांश घोषणा
काठमाडौं । एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईबीएल सहभागिता फन्डको आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश... पुरा समाचार
सिद्धार्थ क्यापिटलले हितग्राही खाताधनीहरुलाई वार्षिक शुल्क बुझाउन आग्रह
काठमाडौं । सिद्धार्थ क्यापिटलले हितग्राही खाताधनीहरुलाई वार्षिक शुल्क बुझाउन आग्रह गरेको छ । क्यापिटलले आफ्ना हितग्राही... पुरा समाचार
असार मसान्तसम्मको डिम्याट शुल्क बुझाउन एनआईसी एशिया क्यापिटलको आग्रह
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आफ्ना सेवाग्राहीलाई डिम्याट ९हितग्राही० खाताको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह... पुरा समाचार
























