कृषि विकास बैंकद्धारा पुनरकर्जाको लागि आवेदन दिन आग्रह
काठमाडौं । कृषि विकास बैंकले ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ ।... पुरा समाचार
प्रभु बैंकको आज भाद्र १४ गते सञ्चालन हुने शाखाहरु
काठमाडौं । प्रभु बैंकले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीको यस अवस्थामा सुरक्षाका उपाय अवलम्बन... पुरा समाचार
सामसङ्गको मोबाईल सरल किस्तामा पाइने
काठमाडौं । एनएमबि बैंक र आईएमएसबीच मोबाईल फोनको खरिदमा कर्जा प्रदान गर्ने विषयमा सहज कार्यान्वयनको लागी... पुरा समाचार
सहकारी बैंकको वार्षिक योजना तथा बजेट तर्जुमा तालिम
ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको स्तरीकरण कार्यक्रममा सहभागी सहकारी संस्थाहरुका लागि सञ्चालित वार्षिक... पुरा समाचार
पीसीआर परिक्षणमा कामना सेवा विकास बैंकका ग्राहकलाई विशेष छुट
काठमाडौं । विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) ले ल्याएको यस विषम परिस्थितिलाई मध्यनजर गर्दै... पुरा समाचार
आरटी–पीसीआर परीक्षणमा एभरेष्ट बैंकका ग्राहकलाई १० प्रतिशत छुट
काठमाडौं । एभरेष्ट बैंकले आरटी पीसीआर परीक्षणको लागि कमलपोखरीको सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेट्री (सी.डी.एल) सँग सहकार्य गरेको... पुरा समाचार
नेपाल बंगलादेश बैंकद्धारा ५० हजार थान रेम्डिसिभरु हस्तान्तरण
काठमाडौं । नेपाल बंगलादेश बैंकले कोभिड १९ को उपचारमा प्रयोग हुने जीवन रक्षक औषधि नेपालमा अभाव... पुरा समाचार
पर्वतको कुस्मामा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर
कुस्मा । ग्लोबल आइएमई बैंक लिमिटेडले पर्वतको कुस्मामा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकको... पुरा समाचार
नेप्सेमा सप्तकोशी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । यस कम्पनीको ४ लाख... पुरा समाचार
कृषि विकास बैंकले २४ अर्बको ऋणपत्र ल्याउँदै
काठमाडौं । कृषि विकास बैंकले २४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गर्ने तयारी गरिरहेको छ ।... पुरा समाचार
राष्ट्रिय सहकारी बैंकको कर्जा अब सिंगल डिजिटमा
ललितपुर । सहकारी बैंक लिमिटेडले सदस्य सहकारी संस्थाहरुलाई प्रदान गर्ने कर्जाको ब्याज १० प्रतिशत भन्दा कम... पुरा समाचार
सप्तकोशी डेभलपमेण्ट बैंकको शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । सप्तकोशी डेभलपमेण्ट बैंकको ६ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज बुधवार ... पुरा समाचार

























