stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेप्सेमा सप्तकोशी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । यस कम्पनीको ४ लाख ७२ हजार २६७.०३६८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लगानीकर्तालाई ६५ बोनस सेयर दिएको थियो । सोही सेयर अहिले नेप्सेमा सूचीकृत भएको हो ।

IME Lifesidebar
kumari