प्रभु बैंकको आज भाद्र १७ गते सञ्चालन हुने शाखाहरु
काठमाडौं । प्रभु बैंकले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीको यस अवस्थामा सुरक्षाका उपाय अवलम्बन... पुरा समाचार
एनएमबि बैंकद्धारा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह
काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिनका लागि आग्रह गरेको... पुरा समाचार
कति पुग्यो डिम्याट खाता खोल्नेको संख्या ?
काठमाडौं । सेयर कारोबारमा अभौतिकीकरण गरिएपछि हितग्राही खाता खोल्ने लगानीकर्ताको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको... पुरा समाचार
बैंक खातामा एनआईबिएल समृद्धि फण्ड १ ले नगद लाभांश पठायो
काठमाडौं । एनआईबिएल समृद्धि फण्ड १ ले इकाई धनीहरुको बैंक खातामा नगद लाभांश पठाएको छ। फण्डले... पुरा समाचार
नेपाल राष्ट्र बैंकले शुरु गर्यो फोर्स मर्जरको प्रक्रिया
काठमाडौं । नेपाल राष्ट्र बैंकले फोर्स मर्जको प्रक्रिया शुरु गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक... पुरा समाचार
रुकुमको चौरजहारीमा नेपाल बैंकको नयाँ शाखा
रुकुम । पश्चिम रुकुमको मुख्य शहर चौरजहारीमा नेपाल बैंक लिमिटेडको शाखा स्थापना भएको छ । वित्तीय... पुरा समाचार
ईन्द्रजात्रामा सानिमा बैंकको ‘क्यूआर कोड’ योजना
काठमाडौं । ईन्द्रजात्राको अवसरमा सानिमा बैंकले ल्याएको छ “ईन्द्रजात्रा क्यूआर कोडुु को यात्रा” योजना सार्वजनिक गरेको... पुरा समाचार
बीओकेको संस्थापक सेयर लिलामी प्रक्रिया स्थगित
काठमाडौं । बैंक अफ काठमाण्डूले संस्थापक समूहको सेयर लिलामी सेयर बिक्री कार्य स्थगन भएको छ ।... पुरा समाचार
नेपाल राष्ट्र बैंकले ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ... पुरा समाचार
प्रभु बैंकको आज भाद्र १५ गते सञ्चालन हुने शाखाहरु
काठमाडौं । प्रभु बैंकले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीको यस अवस्थामा सुरक्षाका उपाय अवलम्बन... पुरा समाचार
स्थायी रुपमा हट्यो अन्तर बैंक कारोबारमा लाग्ने शुल्क
काठमाडौं । अब अन्तर बैंक कारोबारमा लाग्ने शुल्क स्थायी रुपमा हटेको छ । नेपाल राष्ट्र बैंक... पुरा समाचार
घर–घरमा नै पु¥याउँदै छ आइएमईले रेमिटेन्सको सुविधा
काठमाडौं । नेपालको सबैभन्दा विश्वासिलो र बृहत् एजेन्ट सञ्जाल भएको आइएमईले कोरोना भाइरसले सिर्जना गरेको विषम... पुरा समाचार

























