stcnepal long ad
ime life insurance
national life
global ime bank long

पर्वतको कुस्मामा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

कुस्मा । ग्लोबल आइएमई बैंक लिमिटेडले पर्वतको कुस्मामा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैंकको ४२ औँ एक्सटेन्सन काउन्टरको उद्घाटन पर्वतका प्रमुख नवराज सापकोटाले गरे । बैंकले सेवाग्राहीको बढ्दो चापर विस्तारित बैङ्किङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै पर्वतको कुस्मा नगरपालिका वडा नं. ५ स्थित मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

बैङ्कले मालपोत कार्यालयअन्तर्गतका सेवाग्राही लगायत अन्य ग्राहकहरूलाई बैङ्किङ सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउन्टर सुरु गरेको हो ।

IME Lifesidebar
kumari