ग्लोबल आइएमई बैंकको १४औं वार्षिकोत्सवको अवसरमा ग्लोबल स्मार्टमा क्यास ब्याक योजना
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडलेआफ्नो स्थापनाको चौधौं वार्षिकोत्सवको अवसरमा मोबाइल बैकिङ तथा ग्लोबल स्र्माट प्रयोगकर्ताहरु... पुरा समाचार
सिटिजन्स बैंकले तिनाउ मिशन डेभलपमेन्ट बैंकलाई गाभ्ने, अन्तिम सम्झौता सम्पन्न
काठमाडौं । सिटिजन्स बैंक अझै बलियो र सशक्त हुने भएको छ । सिटिजन्स बैंकले तिनाउ मिसन... पुरा समाचार
खल्ती डिजिटल वालेटबाट २० रिचार्ज गर्दा आइफोन १२ जित्ने मौका
काठमाडौं । खल्ती डिजिटल मोबाइल वालेटले आफ्नो भाइबर समुदायमा जोडिने व्यक्तिहरूका लागि “खल्तीमा आइफोन १२” अभियान... पुरा समाचार
इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १३% बोनस सेयरपछिको... पुरा समाचार
एकैदिन खोल्यो सेञ्चुरी बैंकले ७ वटा नयाँ शाखा
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले एकैदिन थप ७ वटा नयाँ शाखा खोलेको छ । बैंकले आज... पुरा समाचार
प्रभु बैंकले जिल्ला अस्पताल ईलामलाई आर्थिक सहयोग
काठमाडौं । प्रभु बैंक लिमिटेडकोे ईलाम शाखा कार्यालयले आप्mना् संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल ईलामलाई... पुरा समाचार
मेगा बैंकको अभिभावक बचत खाता सञ्चालनमा, ५ लाखसम्मको दुर्घटना बीमा पाइने
काठमाडौं । मेगा बैंकले अभिभावक बचत खाता सञ्चालनमा ल्याएको छ । बचतसँगै छोराछोरीको भविष्य सुरक्षित र... पुरा समाचार
सिभिल बैंकको नयॉ एक्सटेन्सन काउन्टर करदाता सेवा कार्यालयमा संचालनमा
काठमाडौं । सिभिल बैंकले करदाता सेवा कार्यालय खैरहनी नगरपालिका, चितवनमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ... पुरा समाचार
इसेवा मनि ट्रान्स्फर र इन्स्ट्यान्ट क्यासबीच सम्झौता
काठमाडौं । इसेवा मनि ट्रान्स्फर र विश्वमा रेमिट्यान्स्को क्षेत्रमा ख्यातीप्राप्त कम्पनी ‘इन्स्ट्यान्ट क्यास’, ग्लोबल मनि ट्रान्स्फरबीच... पुरा समाचार
साना तथा मझौला उद्योगहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने
काठमाडौं । साना तथा मझौला उद्योगहरुलाई सहुलियतपूर्ण कर्जा तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउने सम्बन्धमा मेगा... पुरा समाचार
कुमारी बैंकको एकैसाथ ९ शाखा विस्तार
काठमाडौँ । कुमारी बैंक लिमिटेडले ९ नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकले सोमबार उपत्यका... पुरा समाचार
इन्फ्रास्ट्रक्चर बैंकले इतिहासकै ठूलो आइपीओ माघ २ गतेबाट बिक्री खुला गर्दै
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले अहिलेसम्मकै ठूलो आइपीओ माघ २ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गर्ने... पुरा समाचार


























