stcnepal long ad
ime life insurance
national life
global ime bank long

 सिभिल बैंकको नयॉ एक्सटेन्सन काउन्टर करदाता सेवा कार्यालयमा संचालनमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिभिल बैंकले करदाता सेवा कार्यालय खैरहनी नगरपालिका, चितवनमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

यससँगै खैरहनी नगरपालिकाको करदाता सेवा कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसँग भुक्तनी गर्न सक्ने बैंकले बताएको छ ।

हालसम्म बैंकले ११४ शाखा तथा ५ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले ७० अर्व भन्दा बढी निक्षेप परिचालन गरी ६१ अर्व भन्दा बढी कर्जा लगानी गरेको छ ।

IME Lifesidebar
kumari