एभरेष्ट बैंकको असोज १५ गतेसम्म कायम रहने सेयरधनीले मात्रा सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने
काठमाडौं । एभरेष्ट बैंकले लाभांश प्रस्ताव पारित गर्न असोज ३० गते वार्षिक साधारण सभा बोलाएको छ... पुरा समाचार
ॐ हस्पिटलमा माछापुछ्रे बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट
काठमाडौं ।ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई अस्पतालका सेवा सुविधामा विशेष... पुरा समाचार
ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५ प्रतिशत क्यासब्याक
काठमाडौं । ग्लोबल आइएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई कार्डमार्फतको पहिलो काराबारमा २५ प्रतिशत क्यासब्याक दिने अफर... पुरा समाचार
“सांग्रिला डेभलपमेन्ट बैंक लि. र सेल्सबेरी बिच सम्झौता पत्रमा हस्ताक्षर ”
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) बिच बैंकका ग्राहक... पुरा समाचार
नेपालमा १ सयभन्दा ठूला दरका भारतीय रुपैयाँ कारोबार गर्न प्रतिबन्धित छ :राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रतिबन्धित दरका भारतीय नोट साथमा नराख्न आग्रह गरेको छ । केन्द्रीय... पुरा समाचार
ऋणको दोहोरोपना हटाउन र परिवारका सदस्यको जमानीमा ऋण दिन सुझाव
काठमाडौँ । नेपाल राष्ट्र बैंकले गठन गरेको समितिले एकै व्यक्तिलाई एक भन्दा बढी संस्थाले ऋण दिएका... पुरा समाचार
मोहर डिजिटल प्रालिको लाइसेन्स नेपाल राष्ट्र बैंकले खारेज गर्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवाप्रदायक कम्पनी मोहर डिजिटल प्रालिको अनुमति खारेज गरिदिएको छ ।... पुरा समाचार
राष्ट्रिय वाणिज्य बैंक लहान शाखा कार्यालयको नवनिर्मित भवन उद्घाटन
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको लिमिटेड शाखा कार्यालय लहानको सिरहा जिल्ला लहान न.पा.–६ गणेश चोकस्थित नवनिर्मित... पुरा समाचार
सानिमा बैंकको सेवा मूल्याङ्कन अब क्यूआर कोड मार्फत
काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले सम्पूर्ण कार्यालयहरु मार्फत बैंकको सेवा सम्बन्धी आफ्नो अनुभव मुल्याङ्कन गर्ने सुविधा... पुरा समाचार
एभरेष्ट बैंकको असोज ३० गते वार्षिक साधारण सभा
काठमाडौं । एभरेष्ट बैंकले लाभांश प्रस्ताव पारित गर्न असोज ३० गते वार्षिक साधारण सभा बोलाएको छ... पुरा समाचार
कात्तिक २ गते सानिमा बैंकको १९औं वार्षिक साधारण सभा
काठमाडौं । सानिमा बैंक लिमिटेडले १९औं वार्षिक साधारण सभा कात्तिक २ गते आब्हान गरेको छ ।... पुरा समाचार
सिटिजन्स बैंकले असोज १७ गतेदेखि ऋणपत्र निष्कासन गर्दै
काठमाडौं । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ... पुरा समाचार

























