citizens life insurance long ad
stcnepal long ad
फागुनदेखि स्थायी निक्षेप सुविधा कार्यान्वयमा ल्याइने

फागुनदेखि स्थायी निक्षेप सुविधा कार्यान्वयमा ल्याइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याउने भएको छ। केन्द्रीय बैंकले चालु... पुरा समाचार

व्यक्तिगतभन्दा संस्थागत मुद्दति निक्षेपको ब्याज १ प्रतिशतले कम गर्न सकिने

व्यक्तिगतभन्दा संस्थागत मुद्दति निक्षेपको ब्याज १ प्रतिशतले कम गर्न सकिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । मौद्रिक... पुरा समाचार

फागुन महिनाको लागि अधिकांश वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर घटाए

फागुन महिनाको लागि अधिकांश वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर घटाए

काठमाडौं । फागुन महिनाको लागि अधिकांश वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । औसतमा व्यक्तिगत... पुरा समाचार

कुमारी बैंकको माघ २८ गते आइतबार साधारण सभा बस्दै

कुमारी बैंकको माघ २८ गते आइतबार साधारण सभा बस्दै

काठमाडौं । कुमारी बैंक लिमिटेडको माघ २८ गते आइतबार साधारण सभा बस्दैछ । साधारण सभा त्रिभुवन... पुरा समाचार

छ महिना बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा दुई खर्बले बढ्यो कर्जा

छ महिना बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा दुई खर्बले बढ्यो कर्जा

काठमाडौँ। चालु आर्थिक वर्ष २०८०/८१ को छ महिना बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा... पुरा समाचार

राष्ट्रिय वाणिज्य बैंकको ‘मेरो घर कर्जा’ योजना 

राष्ट्रिय वाणिज्य बैंकको ‘मेरो घर कर्जा’ योजना 

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले सस्तो ब्याजदरमा घरजग्गा कर्जा दिने भएको छ । बैंकले उपभोक्ता कर्जा... पुरा समाचार

नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने

नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण... पुरा समाचार

धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीका लागि राष्ट्र बैंकको स्वीकृति नचाहिने

धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीका लागि राष्ट्र बैंकको स्वीकृति नचाहिने

काठमाडौं । धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने... पुरा समाचार

सिटिजन्स बैंकद्वारा आमा घरका बालबालिकालाई न्यानो कपडा वितरण

सिटिजन्स बैंकद्वारा आमा घरका बालबालिकालाई न्यानो कपडा वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आमा घर, गोदावरीका बालबालिकालाई न्यानो कपडा... पुरा समाचार

विकास ऋणपत्र मार्फत ७ अर्ब आन्तरिक ऋण उठाइँदै

विकास ऋणपत्र मार्फत ७ अर्ब आन्तरिक ऋण उठाइँदै

काठमाडौँ । आन्तरिक ऋण उठाउने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले सात अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री... पुरा समाचार

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त

काठमाडौं । महालक्ष्मी विकास बैंक लि.मा हाल रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतको पदमा मिति २०८० माघ... पुरा समाचार

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, चालु खाता र शोधनान्तर बचतमा

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, चालु खाता र शोधनान्तर बचतमा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको... पुरा समाचार