महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत नेपाल प्रहरी, युवा क्लव, विद्यालय,... पुरा समाचार
रेमिट्यान्स बचतको ब्याजमा कर घटाउनु पर्छः बैंकर्स संघ
काठमाडौं । सरकारले रेमिट्यान्सको बचतमा लिँदै आएको करमा छुट दिनुपर्ने नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले... पुरा समाचार
सिटिजन्स बैंकको सञ्चालकमा ईला शर्मा नियुक्त
काठमाडौं । सिटिजन्स बैंकको सञ्चालकमा ईला शर्मा नियुक्त भएकी छिन् । बैंक सञ्चालक समितिको बुधबार बसेको... पुरा समाचार
नेपाल राष्ट्र बैंकका ६ कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर
काठमाडौ । नेपाल राष्ट्र बैंकले ६ कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेको छ । राष्ट्र बैंकले ६... पुरा समाचार
ग्लोबल आइएमई बैंकका १६९ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, २० हजार बढीको सहभागिता
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका १६९ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन... पुरा समाचार
प्रभु बैंकका ग्राहकले न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा विशेष छुट पाउने
काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलेई बिराटनगर–८,मोरङ्ग स्थित न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलको सेवामा... पुरा समाचार
मातातीर्थ औँसीमा नबिल बैंकको सन्देशमूलक भिडियो, आमाको पहिचानका लागि परिवारको दायित्व (भिडियोसहित)
काठमाडौं । मातातीर्थ औँसीको अवसरमा नबिल बैंक लिमिटेडले सन्देशमूलक भिडियो बनाएको छ । हरेकको पहिचान बनाउन... पुरा समाचार
लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण
काठमाडौँ । लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरु स्थानान्तरण गरेको छ ।... पुरा समाचार
सानिमा बैंकका ग्राहकले स्काईवाक टावरको टिकटमा १० प्रतिशत छुट पाउने
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न वन्डर्स... पुरा समाचार
नबिल डिवेन्चर २०८९” को निष्काशनको लागि नेपाल एसविआई मर्चेण्ट बैकिङ्गलाई बिक्री प्रबन्धक नियुक्त
काठमाडौं । नबिल बैंक लिमिटेडले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र निष्काशनको लागि निष्काशन तथा बिक्री... पुरा समाचार
प्रभु बैंक र स्वस्तिक हेल्थ केयर सेन्टरबीच छुट सम्झौता
काठमाडौं । प्रभु बैंक लिमिटेड र स्वस्तिक हेल्थ केयर सेन्टरबीच छुट सम्झौता भएको छ । एक... पुरा समाचार
एनआईसी एसिया बैंकले भाखा नाघेको कर्जा चुक्ता गर्दा जरिवानामा शतप्रतिशत छुट
काठमाडौँ । एनआईसी एसिया बैंकले ०८० चैत मसान्तसम्म भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले आगामी जेठभित्र... पुरा समाचार


























