sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

रेमिट्यान्स बचतको ब्याजमा कर घटाउनु पर्छः बैंकर्स संघ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले रेमिट्यान्सको बचतमा लिँदै आएको करमा छुट दिनुपर्ने नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले अर्थमन्त्री समक्ष माग गरेका छन् ।

काठमाडौंमा आयोजित प्रिबजेट छलफलमा सहभागी हुँदै बैंकर्स संघका अध्यक्ष केसीले भने, ‘रेमिट्यान्सबाट प्राप्त बचतमा बैंकहरुले दिने ब्याजदरमा सरकारले कर लिँदै आएको कर छुट दिनुपर्दछ ।’

बैंकर्स संघका अध्यक्ष केसीले नेपाली बैंकहरुको मुनाफा निकै घट्दै गएको बताउँदै सरकारले लिने करको दरमा चुरोट र बैंकहरुको करको दरमा एउटै रहेको गुनासो गरेका छन् ।

gold
nawakantipur long