citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेप्सेमा एक कम्पनीको ‘फोकस्ड इक्विटी फण्ड’ सूचीकृत

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सनराइज क्यापिटल लिमिटेडको ‘सनराइज फोकस्ड इक्विटी फण्ड’को इकाई सूचीकृत भएको छ । फण्डको इकाई आज ‘एसएफइएफ’ सिम्बोलबाट सूचीकृत भएको हो ।

क्यापिटलको प्रतिइकाई १० रुपैयाँ दरका कुल १० करोड इकाई नेप्सेमा सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त फण्ड भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।

himalayan life insurance
igi long