citizens life insurance long ad
stcnepal long ad

तेह्रथुम पावरको शेयर रजिष्ट्रार सम्बन्धी काम नविल इन्भेष्टमेन्ट बैंकिङबाट हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । तेह्रथुम पावर कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी काम नविल इन्भेष्टमेन्ट बैंकिङबाट हुनेछ । नेपाल बङलादेश क्यापिटललाई नविल बैंकले प्राप्ती गरी पुस १ गतेदेखि एकिकृत कारोबार गरेका छन् ।

यस अघि नै कम्पनीले नेपाल बङलादेश क्यापिटललाई शेयर रजिष्ट्रारमा चयन गरेको थियो । अबउ प्रान्त कम्पनीको शेयर सम्बन्धी सम्पुर्ण काम नविल इन्भेष्टमेन्ट बैंकिङ मार्फत हुनेछ ।

IME Life
kumari