citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

मेगा म्युचुअल फण्डले नयाँ फण्ड सञ्चालनका लागि बोर्डमा दियो निवेदन

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । मेगा म्युचुअल फण्डले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । फण्डले मेगा म्युचुअल फण्ड २ नामक नयाँ म्युचुअल फण्ड सञ्चालनका लागि बोर्डमा निवेदन दिएको हो ।

फण्डले प्रतिइकाई १० का १० करोड इकाई निष्काशन गर्नका नियामक निकाय नेपाल धितोपत्र बोर्डमा गत फागुन ११ गते निवेदन दिएको हो ।

 

himalayan life insurance
igi long