stcnepal long ad
ime life insurance
national life
global ime bank long

आरबिबि फोकस ४० मा आवेदन दिने समय लम्बियो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आबिबि मर्चेन्ट बैंकिङ्गको आरबिबि फोकस ४० मा आवेदन दिने समय लम्बिएको छ । भदौ १८ गतेदेखि बिक्री खुला गरेको आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने १ अर्ब रुपैयाँको आरबिबि फोकस ४० मा अब असोज १ गतेसम्म आवेदन सकिने भएको छ ।

कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाई बिक्री खुला गरेको हो । जसमध्ये न्यूनतम १ करोड ४० लाख इकाई तथा १४ प्रतिशत इकाई कोष प्रबद्र्धक राष्ट्रिय वाणिज्य बैंक, १० लाख इकाई वा १ प्रतिशत इकाई योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्गलाई छुट्याई बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरेको हो ।

कम्पनीको उक्त योजनामा लगानीकर्ताहरुले न्यूनतम १ सयदेखि १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

IME Lifesidebar
kumari