sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

सिटिजन्स क्यापिटलले सिटिजन्स सन्तुलित योजना सञ्चालनका लागि बोर्डमा निवेदन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स सन्तुलित योजना नामको बन्दमुखी सामूहिक लगानी कोष योजना सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासनका लागि बोर्डमा पुस १९ गते निवेदन दर्ता गराएको हो ।

prabhu bank
nawakantipur long