stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

आज सानिमा क्यापिटलको लिमिटेडको नवौं वार्षिक साधारण सभा

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । आज (कात्तिक २६ गते) सानिमा क्यापिटल लिमिटेडको नवौं वार्षिक साधारणसभा बस्दैछ। साधारण सभाले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत (कर समेत) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ ।

चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकहरूको बैठक भत्ता वृद्धि गर्ने र नियुक्ति अनुमोदन गर्ने प्रस्तावहरू साधारण सभामा पेश गरिनेछ । साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा अपरान्ह ४ बजेदेखि शुरू हुनेछ।

prabhu mahalaxmi
kumari