evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

सिटिजन्स क्यापिटलका ३ वटा म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Prabhu Insurance Long Ad
nawakantipur long
global bank

काठमाडौं । सिटिजन्स क्यापिटलको व्यवस्थापनमा सञ्चालित ३ वटा म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज असोज २२ गते अन्तिम दिन हो ।

यसदिन सिटिजन्स म्युचुअल फन्ड १, सिटिजन्स म्युचुअल फन्ड २ र सिटिजन्स सुपर ३० म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

लाभांश वितरण प्रयोजनका लागि ३ वटै फन्डले भोली असोज २३ गते बुधबार बुक क्लोज गर्ने जनाएका छन् । यसर्थ, आजसम्म कायम इकाइधनीले मात्र फन्डले वितरण गर्ने नगद लाभांश हात पार्न सक्नेछन् ।

सिटिजन्स म्युचुअल फन्ड १ का इकाइधनीहरुलाई गत वर्षको नाफाबाट करसहित ९ प्रतिशत, सिटिजन्स म्युचुअल फन्ड १ को करसहित ६.५ प्रतिशत र सिटिजन्स सुपर ३० को करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्दैछन् ।

himalayan life insurance long ad
igi long