citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एशियन क्यापिटलमा १० मिनेटमै निःशुल्क डिम्याट खाता खोल्न सकिने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । एशियन क्यापिटलले शेयर बजारमा लगानी गर्न चाहानेहरुको लागि निःशुल्क डिम्याट खाता तथा मेरो शेयरको सुसवधा संचालनमा ल्याएको छ ।

क्यापिटलले सर्वसाधारणको सेवा तथा सुविधाका लागि यस्तो सेवा संचालन ल्याएको हो । यो सुविधा आर्थिक वर्ष २०८० र८१ को अन्तिम तथा असार मसान्तसम्म रहने जनाएको छ ।

डिम्याट तथा मेरो शेयर भौतिक रुपमा आफै उपस्थित भई १० मिनेटमै तथा अनलाइन मार्फत पनि खोल्न सकिनेछ ।

himalayan life insurance
igi long