stcnepal long ad
global ime bank long

कुमारी क्यापिटल लिमिटेडको पाँचौ बार्षिकोत्सव

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले पाचौं बर्ष पूरा गरी छैठौं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा २०८० असोज ३० गते मंगलबारको दिन नक्साल बक्सिङ क्लब, नागपोखरीको प्राङ्गणमा “रक्तदान जिवन दान” भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

यस कार्यक्रममा सहभागी भई सहयोग गरिदिनु हुने सम्पूर्ण रक्तदाता महानुभावहरु, नेपाल रेडक्रस सोसाइटी तथा का.म.न.पा.वडा नं. १ लाई विशेष धन्यवाद ज्ञापन गर्दछौं ।

साथै, आगामी बर्षहरुमा पनि मानविय सेवामा हजुरहरुको साथ र सहयोगको अपेक्षा गर्दै यस संस्थाबाट प्रदान गरिने सेवालाई अझ सहज रुपमा यहाँहरु समक्ष पू¥याउने जानकारी गराउँदै २०८० सालको बिजयदशमी, शुभदिपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

IME Lifesidebar
kumari