stcnepal long ad
global ime bank long

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

कम्पनीको सञ्चालक समितीको निर्णय अनुसार शेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

अब आरम्भ चौतारी लघुवित्तको सम्पूर्ण धितोपत्र सम्बन्धी अभिलेखा राख्ने, शेयर अभौतिकीकरण गर्ने, नामसारी लगायतका कार्यहरु प्रभु क्यापिटल मार्फत हुनेछन् ।

IME Lifesidebar
kumari