stcnepal long ad
global ime bank long

भगवती हाइड्रोपावरको सेयर रजिष्ट्रारको काम सिद्धार्थ क्यापिटल मार्फत हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।  भगवती  हाइड्रोपावरको  सेयर रजिष्ट्रारको काम सिद्धार्थ क्यापिटल मार्फत हुने भएको छ । यस कम्पनीको सेयर सम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब सिद्धार्थ क्यापिटलले गर्नेछ ।

यस कम्पनीले केही समयअघि मात्र आइपीओ जारी गरेको हो ।

IME Lifesidebar
kumari