stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सिटिजन लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारको काम एनआइएमबि एस क्यापिटल मार्फत हुने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारको काम एनआइएमबि एस क्यापिटल मार्फत हुने भएको छ ।

यस इन्स्योरेन्सको सेयर सम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब एनआइएमबि एस क्यापिटलले गर्नेछ । यस कम्पनीले केही समयअघि मात्र आइपीओ जारी गरेको हो ।

prabhu mahalaxmi
kumari bank
kumari