citizens life insurance long ad
stcnepal long ad

प्रभु क्यापिटलको लाभांश घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु क्यापिटलले गत आर्थिक वर्षको नाफाबाट कर सहित ६.३१५% नगद लाभांश घोषणा गरेको छ ।

उक्त प्रस्ताव पारित गर्न क्यापिटलले साधारण सभा पनि बोलाएको छ । सभा असोज १९ गते अरण्य बुटिक होटल एन्ड रेस्टुरेन्ट, नागपोखरी मार्ग, काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका बारेमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

IME Life
kumari