एनआइसी एसिया बैंकको आज २०७७ जेठ १४ गते बुधबार शाखा खुल्ने सूचीसहित

आर्थिक सञ्जाल
काठमाडौं । एनआईसी एशिया बैंकले लकडाउको अवधिमा पनि विभिन्न शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
आज २०७७ जेठ १४ गते बुधबार बिहान ११ देखि दिउँसो ३ बजेसम्म देशभरका रहेका तोकिएका शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान हुने बैंकले जनाएको छ ।
सोही अनुसार बैंकले आफ्नो देशभर रहेका शाखा कार्यालय मध्ये विभिन्न ठाउँका शाखा कार्यालय खुला रहनेछ ।
यी हुन् आज कारोबार खुला रहने शाखाहरु