stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रभु बैंकको आज २०७७ वैशाख २९ गते सोमबारदेखि सम्पूर्ण शाखाहरु खुल्ला रहने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २९ गते सोमबार 

काठमाडौं । प्रभु बैंकले लकडाउको अवधिमा पनि विभिन्न शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।यसै क्रममा आज वैशाख २९ गते सोमबारबाट बिहान ११ देखि २ बजेसम्म सम्पूर्ण शाखा कार्यालयहरु मार्फत बैंकिङ सेवा प्रदान हुने बैंकले जनाएको छ ।

यस जोखिमपूर्ण यस समयमा सम्पूर्ण ग्राहकमहानुभावहरुलाई कोरोना भाइसर संक्रमण सम्वन्धी बैंकले अपनाएको सूरक्षा नीति अपनाएको सूरक्षा नीति पालना गरि सहयोग गरि दिनुहुन विशेष अनुरोध गरिएको छ ।

IME Lifesidebar
kumari