stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नेपाल राष्ट्र बैंकको ६५औँ वार्षिकोत्सवः नयाँ वेवसाइट लञ्च

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १४ गते आइतबार

काठमाडौँ । नेपाल राष्ट्र बैंक स्थापना भएको आज ६५ वर्ष पूरा भएको छ । यसै अवसरमा राष्ट्र बैंकले नयाँ वेवसाइट लन्च गरेको छ ।

६५ औं वार्षिकोत्सवको अवसर पारेर पुरानो वेवसाइटलाई आधुनिक र सूचना प्रविधिमैत्रीका रुपमा विकास गर्न नयाँ वेवसाइट लञ्च गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको नयाँ साइटमा हेर्नेले एक क्लिकमा धेरै कुरा थाहा पाउन सक्छन् । होम पेजमै अल्पकालीन ब्याजदर, वैदेशिक मुद्रा विनिमय दर, बैंकको वार्षिक प्रतिवेदन, बैंकको रणनीतिक योजना लगायतका तथ्यांकले स्थान पाएका छन् ।

 

 

prabhu mahalaxmi
kumari bank
kumari