प्रभु बैंकका आज मिति २०७७ वैशाख ११ गते खुल्ने शाखाहरु

आर्थिक सञ्जाल २०७७ वैशाख ११ गते बिहीबार
काठमाडौं । प्रभु बैंकले लकडाउको अवधिमा पनि विभिन्न शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
आज बिहान ११ देखि १ बजेसम्म देशभरका रहेका तोकिएका शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान हुने बैंकले जनाएको छ ।
सोही अनुसार बैंकले आफ्नो देशभर रहेका शाखा कार्यालय मध्ये विभिन्न ठाउँका शाखा कार्यालय खुला रहनेछ । यी हुन् आज कारोबार खुला रहने शाखाहरु