stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रभु बैंकका ग्राहकहरुले स्टार हस्पिटलको सेवामा १० प्रतिशतसम्म छुट पाउने, सम्झौतामा हस्ताक्षर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। प्रभु बैंक र स्टार हस्पिटलबीच विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेषराज धमला र स्टार हस्पिटलका तर्फबाट कार्यकारी अध्यक्ष किशोरकुमार महर्जनले सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सबै ग्राहकहरुले स्टार हस्पिटलको बेड शुल्क तथा अनुसन्धान सेवामा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ।

प्रभु बैंकको डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा हस्पिटलको सेवाहरुमा छुट पाउने बताइएको छ।

prabhu mahalaxmi
kumari