stcnepal long ad
global ime bank long

मेगा बैंकले सातै प्रदेशका यी शाखाबाट आज बैंकिङ सेवा (सूचीसहित)

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २८, २०७६ शुक्रबार

काठमाडौँ । मेगा बैंकले आजपनि सातै प्रदेशमा रहेका केही शाखा कार्यालयहरु खुल्ला गरी बैंकिङ सेवा प्रदान गर्ने भएको छ । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि देशभर लकडाउन आदेश जारी भएको अवस्थामा पनि नेपाल सरकार र राष्ट्र बैंकको निर्देशन अनुसार अत्यावश्यक सेवा अन्तरगत बैंक खुल्ला गर्दै आएको हो ।

आज पनि सातै प्रदेशका सीमित शाखाबाट बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बैंकिङ सेवा प्रदान गरिने बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

IME Lifesidebar
kumari