stcnepal long ad
ime life insurance
national life
global ime bank long

मेगा बैंकका ४९ शाखाबाट आज बैंकिङ सेवा दिइने, सूचीसहित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २५, २०७६ मंगलबार

काठमाडौँ । कोरोना भाइसरको संक्रमणबाट बच्नका लागि सरकारले घोषणा गरेको लकडाउनको आज १५ औँ दिन हो ।

लकडाउनका वेला देशभरकै जनजीवन सुनसान छ । तर नेपाल सरकार र राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले भने बैंकिङ सेवा दिंदै आएका छन् ।

यसैक्रममा आज मेगा बैंकले सातै प्रदेशमा रहेका ४९ शाखा कार्यालयहरुबाट सेवा दिने जनाएको छ । शाखा कार्यालयहरु बिहान ११ बजेदेखि १ बजेसम्म खुल्ला रहने बैंकद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

IME Lifesidebar
kumari