sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

कुमारी बैंकले २ लाख कित्ता संस्थापक शेयर विक्री गर्दै

संस्थापक शेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेण्ट कम्पनीको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको बैंकले जनाएको छ ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंकले २ लाख कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेण्ट कम्पनीको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको बैंकले जनाएको छ ।

शेयरको प्रतिकित्ता मूल्य भने विक्रेताले तोके बमोजिम हुनेछ । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय टंगाल, काठमाडौं वा बैंकको शेयर रजिष्ट्रार, नक्साल, काठमाडौंमा आइपुग्ने गरी निवेदन पेश गर्न आग्रह गरेको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा उक्त शेयर अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने बैंकले जनाएको छ ।

prabhu bank
nawakantipur long