kumari bank
Prabhu Insurance
stcnepal long ad

ग्लोबल आईएमई क्यापिटलले दशैँको अवसरमा विशेष योजना ल्याए

काठमाडौं । ग्लोबल आईएमई क्यापिटलले दशैँको अवसरमा विशेष योजना ल्याएको छ । ५ लाखको दुर्घटना बीमा सहित क्यापिटलले २५ सय धरौटीमा आजीवन डिम्याट र मेरोशेयर खाता निशुल्क उपलब्ध हुने योजना ल्याएको हो ।

यस योजनामा तिरेको २५ सय शर्त पुरा गरेपछि ५ वर्षपछि फिर्ता पाइने छ । त्यस्तै यस अफर अन्तर्गत थप १ हजार मै यस योजनामा परिवारका अन्य सदस्यलाई आवद्द गराउन सकिने, नयाँ ग्राहकका साथ साथै हाल डिम्याट र मेरोशेयर खोलिसकेकाले नविकरण गर्दा यो सेवा पाउने छन् । यस योजनामा मङ्सिर मसान्तसम्म आवद्द भएमा पीएमएस सेवामा ५० प्रतिशत छुट पाइने क्यापिटलले जनाएको छ


२६ असोज २०७८, मंगलवार १४:३० बजे प्रकाशित

nabil bank