stcnepal long ad
global ime bank long

सांग्रिला डेभलपमेन्ट बैंकको क्रमिक मुद्दती खाता योजना सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बिहीबार, २९ फागुन २०७६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्धारा ग्राहकलाई लक्षित गरी “थोरै थोरै बचतको निरन्तरता, छाउनेछ जीवनमा सम्पन्नता” भन्ने सोचका साथ सांग्रिला क्रमिक मुद्दती योजना सार्वजनिक गरेको छ ।

यो योजनामा न्यूनतम मौज्दात ५ सयबाट सुरु गर्न सकिने बैंकले जनाएको छ । यस मुद्दती योजना अन्तर्गत ग्राहक महानुभावले केवल ३६ महिनाको क्रमिक मासिक बचतमा ४२ महिना बराबरको भुक्तानी प्राप्त गर्न सक्नेछन् साथै यस योजना अन्तर्गत३ वर्ष सम्म ब्याजदरमा कुनै परिर्वतन नहुने व्यहोरा जानकारी बैंकले जानकारी गराएको छ । बैंकले मुलुकभर ९१ शाखा कार्यालयहरु, २६ एटिएम मार्फत बैंकिङ सेवा दिँदै आइरहेको छ ।

IME Lifesidebar
kumari