stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

चिरायू हस्पिटलमा नेपाल एसबिआई बैंकका ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकले चिरायू नेशनल हस्पिटलमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । आज नेपाल एसबिआई बैंक र चिरायू नेशनल हस्पिटलबिच बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड प्रयोग गरे बापत हस्पिटल सेवामा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता पत्रमा बैंकका प्रमुख व्यावसाय प्रर्बधन अधिकृत छपिराज पन्त तथा हस्पिटलका तर्फबाट निर्देशक संजिव राजभण्डारीले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले परिचयपत्रसहित कार्ड प्रयोग गर्दा लिने निश्चित सुबिधामा सो छुट प्राप्त गर्नेछन् ।

prabhu mahalaxmi
kumari