sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

सांग्रिला ​डेभलपमेन्ट बैंकको १ लाख ४२ हजार कित्ता शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सांग्रिला ​डेभलपमेन्ट बैंक लिमिटेडले १ लाख ४२ हजार ५१३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।

यो शेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउने छन् । शेयर किन्न इच्छुक लगानीकर्ताले आफूले के कति कित्ता खरिद गर्ने हो सोको विवरण खुलाई १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन दिनुपर्ने छ ।

बैंकले यसअघि नै संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याइसकेको र तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेपछि सर्वसाधारका लागि बिक्री खुलाइएको हो ।

gold
nawakantipur long