stcnepal long ad
ime life insurance
national life
global ime bank long

आजको तरकारी र फलफूलको थोक मूल्य

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । सरकारी स्वामित्वको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रुपैयाँ ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रुपैयाँ ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रुपैयाँ २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रुपैयाँ २५, आलु रातो प्रतिकिलो रुपैयाँ ३५, आलु रातो (भारतीय) प्रतिकिलो रुपैयाँ ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रुपैयाँ ४२, गाजर (लोकल) प्रतिकिलो रुपैयाँ ४०, गाजर (तराई) प्रतिकिलो रुपैयाँ ३०, बन्दा (लोकल) प्रतिकिलो रुपैयाँ १५, बन्दा (तराई) प्रतिकिलो रुपैयाँ १२, बन्दा (नरिवल) प्रतिकिलो रुपैयाँ २०, काउली (स्थानीय) प्रतिकिलो रुपैयाँ ३०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रुपैयाँ ३०, मूला रातो प्रतिकिलो रुपैयाँ ४५, मूला सेतो (लोकल) प्रतिकिलो रुपैयाँ २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रुपैयाँ ३०, भन्टा लाम्चो प्रतिकिलो रुपैयाँ ४० तथा भन्टा डल्लो प्रतिकिलो रुपैयाँ ४०, तने बोडीको मूल्य प्रतिकिलो रुपैयाँ ८० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रुपैयाँ ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रुपैयाँ ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रुपैयाँ ८०, घिउ सिमी (राजमा) प्रतिकिलो रुपैयाँ ८०, टाटे सिमी प्रतिकिलो रुपैयाँ ९०, तितो करेला प्रतिकिलो रुपैयाँ ५५, लौका प्रतिकिलो रुपैयाँ ४०, परबर (लोकल) प्रतिकिलो रुपैयाँ ९०, परबर (तराई) प्रतिकिलो रुपैयाँ ९०, चिचिण्डो प्रतिकिलो रुपैयाँ ७०, घिरौला प्रतिकिलो रुपैयाँ ६०, झिगुनी प्रतिकिलो रुपैयाँ ७०, फर्सी पाकेको प्रतिकिलो रुपैयाँ ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रुपैयाँ ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रुपैयाँ ४०, सलगम प्रतिकेजी रुपैयाँ ७०, भिण्डी प्रतिकिलो रुपैयाँ ९० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रुपैयाँ ६०, पिँडालु प्रतिकिलो रुपैयाँ ९०, स्कूस प्रतिकिलो रुपैयाँ ६०, रायो साग प्रतिकिलो रुपैयाँ ८०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रुपैयाँ १००, तोरी प्रतिकिलो रुपैयाँ ४०, मेथीको साग प्रतिकिलो रुपैयाँ ९०, प्याज हरियो प्रतिकिलो रुपैयाँ ५०, बकुला प्रतिकिलो रुपैयाँ ५०, तरुपैयाँल प्रतिकिलो रुपैयाँ १००, च्याउ (कन्य) प्रतिकिलो रुपैयाँ १७०, च्याउ (डल्ले) प्रतिकिलो रुपैयाँ ३२० तथा कुरिलो प्रतिकिलो रुपैयाँ ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकिलो रुपैयाँ ८०, चुकुन्दर प्रतिकिलो रुपैयाँ ६०, सजीवन प्रतिकिलो रुपैयाँ १८०, कोइरालो प्रतिकिलो रुपैयाँ २२०, रातो बन्दा प्रतिकिलो रुपैयाँ ६५, जिरीको साग प्रतिकिलो रुपैयाँ ६५, ग्याठकोभी प्रतिकिलो रुपैयाँ ६५, सेलरी प्रतिकिलो रुपैयाँ २००, पार्सले प्रतिकिलो रुपैयाँ ३००, सौफको साग प्रतिकिलो रुपैयाँ ९०, पुदिना प्रतिकिलो रुपैयाँ ३५०, गान्टे मूला प्रतिकिलो रुपैयाँ ६०, इमली प्रतिकिलो रुपैयाँ १७०, तामा प्रतिकिलो रुपैयाँ १००, तोफु प्रतिकिलो रुपैयाँ १२० र गुन्द्रुपैयाँक प्रतिकिलो रुपैयाँ ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रुपैयाँ २५०, स्याउ (फूजी) प्रतिकिलो रुपैयाँ ३५०, केरा (दर्जन) रुपैयाँ १६०, कागती प्रतिकिलो रुपैयाँ २६०, अनार प्रतिकिलो रुपैयाँ ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रुपैयाँ २००, अङ्गुर (कालो) प्रतिकिलो रुपैयाँ २५०, भारतीय सुन्तला रुपैयाँ १५०, तरबुजा हरियो प्रतिकिलो रुपैयाँ ७०, मौसम प्रतिकिलो रुपैयाँ २००, जुनार प्रतिकिलो रुपैयाँ २००, भुइँकटहर प्रतिगोटा रुपैयाँ २००, काँक्रो (लोकल) प्रतिकिलो रुपैयाँ १००, काँक्रो (हाइब्रिड) प्रतिकिलो रुपैयाँ ५०, रुपैयाँख कटहर प्रतिकिलो रुपैयाँ १००, निबुवा प्रतिकेजी रुपैयाँ ५०, नासपाती (चाइनिज) प्रतिकिलो रुपैयाँ २६०, मेवा (नेपाली) प्रतिकिलो रुपैयाँ ५०, मेवा (भारतीय) प्रतिकिलो रुपैयाँ १२०, अम्बा प्रतिकिलो रुपैयाँ १२०, लप्सी प्रतिकिलो रुपैयाँ ९०, उखु प्रतिगोटा रुपैयाँ १००, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रुपैयाँ २५०, किबी प्रतिकिलो रुपैयाँ ४५०, आभोकाडो प्रतिकिलो रुपैयाँ ६५० तथा अमला प्रतिकिलो रुपैयाँ १२० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रुपैयाँ १२०, खुर्सानी सुकेको प्रतिकिलो रुपैयाँ ४००, खुर्सानी हरियो प्रतिकिलो रुपैयाँ ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रुपैयाँ ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रुपैयाँ १००, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रुपैयाँ ३००, भेडे खुर्सानी प्रतिकिलो रुपैयाँ ११०, लसुन हरियो प्रतिकिलो रुपैयाँ ९०, हरियो धनिया प्रतिकिलो रुपैयाँ १८०, लसुन सुकेको चाइनिज प्रतिकिलो रुपैयाँ ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रुपैयाँ ३००, ताजा माछा (रहु) प्रतिकिलो रुपैयाँ ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रुपैयाँ २६०, ताजा माछा (छडी) प्रतिकिलो रुपैयाँ २४०, रुपैयाँख टमाटर प्रतिकिलो रुपैयाँ १४० र राजा च्याउ प्रतिकिलो रुपैयाँ ३००, सिताके च्याउ प्रतिकिलो रुपैयाँ ८०० तोकेको छ ।

IME Lifesidebar
kumari