sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

कुमारी बैंकको २४ हजार ४६८ कित्ता संस्थापक शेयर बिक्रीमा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं ।  कुमारी बैंक  लिमिटेडले  कुल २४ हजार ४६८ कित्ता  संस्थापक  शेयर  बिक्रीमा राखेको छ । बैंकले जोकोही सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको हो । यसअघि संस्थापक शेयरधनीले मात्रै किन्न पाउने प्रावधान राखिएको थियो ।

यो शेयर ३५ दिनभित्र किनिसक्नु पर्नेछ । शेयर किन्नका लागि आवश्यक कागजात संलग्न गरी बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ । शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बताइएको छ ।

gold
kumari bank
nawakantipur long