stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ६५ हजार ६२८ कित्ता शेयर बिक्रीमा राखेको हो ।

हाल यो शेयर बैंकका संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् । शेयर किन्न इच्छकु संस्थपक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजात सहित बैंकको केन्द्रीय कार्यालय रत्ननगर १ टाँडी चितवनमा आफूले खरिद गर्ने शेयरको विवरण खुलाई निवेदन दिनुपर्नेछ ।

prabhu mahalaxmi
kumari