citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले हाल बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।

बैंकले बिक्रीमा राखिएको शेयर संख्या, सोको मूल्य र बिक्रेताको नाम लगायतका विवरण भने खुलाएको छैन। यद्यपि यस सम्बन्धी जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सकिने बताएको छ।

शेयर किन्न इच्छुक संस्थापकले ३५ दिनभित्र काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। यो अवधिभित्र संस्थापकबाट शेयर खरिदका लागि निवेदन नआएमा सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ।

gold
himalayan life insurance long ad