citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

सिद्धार्थ बैंकका ग्राहकहरुलाई हार्ड रक क्याफे काठमाडौंमा १० प्रतिशतसम्म छुट

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सिद्धार्थ बैंक र हार्ड रक क्याफे काठमाडौँबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बैंक र क्याफेबिच बैंकका ग्राहकहरूलाई हार्डरक क्याफे दरबारमार्ग काठमाडौँमा १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

उक्त छुट प्राप्त गर्न बैंकको कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्नुपर्नेछ । बैंकका अनुसार सो छुट फुड र बेभरेज (नन्–अल्कोहलिक) मा प्राप्त हुनेछ ।

उक्त सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

gold
himalayan life insurance long ad