citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

सप्तकोशी डेभलपमेन्ट बैंकको २२ हजार कित्ता शेयर बिक्रीमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको २२ हजार ८६० कित्ता शेयर बिक्रीमा राखेको छ । पहिलो चरणमा यो शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापकले माघ ३० गते कार्यालय सयमभित्र बैंकको कर्पोरेट कार्यालय, विराटनगर, मोरङमा निवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयसीमाभित्र संस्थापकबाट पर्याप्त शेयर खरिद निवेदन नपरेमा उक्त शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ।

 

gold
himalayan life insurance long ad