stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

कान्ति बाल अस्पताललाई हिमालयन बैंकद्धारा  १ लाख ४२ हजार सहयोग

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महाराजगंज, काठमाडौंस्थित कान्ति बाल अस्पताललाई सहयोग प्रदान गरेको छ ।

बैंकले उक्त अस्पतालमा आउने सेवाग्राहीको सुबिधाको लागि अस्पताल हातामा रहेको उच्च प्रबिधियुक्त पानी प्रशोधन प्रणाली ¥यापिड स्यान्ड फिल्टर, हस्पिटल भेसल र युएफ फिल्ट्रेसनको मर्मत–संभार गरी अस्पताललाई हस्तान्तरण गरेको छ । उक्त मेशिन मर्मत संभार गर्न बैंकले १ लाख ४२ हजार ९ सय ४५ रुपैया‌ं प्रदान गरेको छ ।

बैंकका तर्फबाट बैंकका महाराजगंज शाखा प्रबन्धक अभय बहादुर शाहले उक्त मेसिनको मर्मत–संहार पछि अस्पतालका निर्देशक डा. कृष्ण प्रसाद पौडेललाई हस्तान्तरण गरेका थिए ।

 

prabhu mahalaxmi
kumari bank
kumari