stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कुमारी बैंकको २० हजार १०८ कित्ता संस्थापक शेयर बिक्रीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंक लिमिटेडले २० हजार १०८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।बैंकले कायम शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी उक्त शेयर बिक्रीमा ल्याएको हो ।

शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल, नक्साल, वा बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ । शेयरको मूल्य भने बिक्रेताले तोके बमोजिम हुने बताइएको छ ।

prabhu mahalaxmi
kumari