stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

सांग्रिला डेभलपमेन्ट बैंकको १६औं वार्षिकोत्सवमा विशेष अफर: फण्ड ट्रान्सफरमा कुनै शुल्क नलाग्ने

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १६औं वार्षिकोत्सवको अवसरमा ग्राहकलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ।

बैंकले नेपालपे Instant सेवा मार्फत मोबाइल नम्बर बाटै बैंक खातामा फण्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क नलाग्ने अफर ल्याएको हो।

यस विशेष अफर पुस १ देखि पुस १६ गतेसम्म लागू हुनेछ। यो अफर अन्तर्गत ग्राहकहरूले नेपालपे Instant मार्फत सजिलै आफ्नो मोबाइल नम्बर प्रयोग गरी बिना कुनै अतिरिक्त शुल्क रकम ट्रान्सफर गर्न सक्नेछन्।

बैंकले स्थानीय विकासको आधार नाराका साथ डिजिटल बैंकिङ सेवा विस्तार गर्दै आएका ग्राहकहरूलाई अझ सहज र किफायती सेवा दिन यो योजना ल्याएको हो।

बैंकका अनुसार नेपालपे क्ष्लकतबलत सेवा सहज, छरितो र सुरक्षित भएकोले ग्राहकहरूलाई बैंकिङ कारोबारमा थप सुविधा पुग्ने विश्वास गरिएको छ।

सांग्रिला बैंकले डिजिटल बैंकिङ सेवाको प्रयोगलाई प्रोत्साहित गर्दै ग्राहकहरूको समय र खर्च दुबै बचत गर्न यस्तो अफर ल्याएको जनाएको छ।

prabhu mahalaxmi
kumari