citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

स्ट्याण्डर्ड चार्टर्ड बैंकले पुरानो नगद लाभांश बुझिलिन आग्रह

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन सम्बन्धित शेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले सूचना जारी गर्दै आर्थिक वर्ष २०७५/७६ को नगद लाभांश बुझ्न बाँकी शेयरधनीहरुलाई बुझिलिन आग्रह गरेको हो ।

उक्त वर्ष बैंकले कर समेत २२ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । आगामी एक महिनाभित्र कम्पनीको केन्द्रिय कार्यालय वानेश्वर, काठमाडौंमा सम्पर्क राखी आफ्नो नगद लाभांश बुझिलिन आग्रह गरेको छ ।

बैंकले तोकिएको अवधिभित्र भुक्तानी नलिएमा उक्त लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने जानकारी समेत कम्पनीले दिएको छ ।

gold
himalayan life insurance long ad