citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

वाणिज्य बैंकहरुले पुस महिनाका लागि कुन बैंकको ब्याजदर कति ?

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । पुस महिनाको लागि अधिकांश वाणिज्य बैंकहरुले  मंसिर महिनाकै मुद्दति निक्षेपको ब्याजदर लाई निरन्तरता दिएका छन् ।

केही बैंकको ब्याजदर बढेको छ भने केहीको घटेको छ । प्रणालीमा अधिक तरलता अवस्था छ । कर्जा प्रवाह हुन सकेको छैन ।  प्रणालीमा अधिक तरलता  भएपछि  ब्याजदर न्यून बिन्दुमा आएको छ ।

ब्याजदर घट्दा कर्जा लिनेहरुलाई भने निकै ठूलो राहत हुन्छ । तर बैंक निक्षेपमा पैसा राख्न खोज्नेलाई भने घाटा हुन्छ । ब्याजदर घट्दा लगानीको वातावरण बनाउन भने सहयोग पुग्ने देखिन्छ ।

gold
himalayan life insurance long ad