citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकलाई नगरकोटको क्लब हिमालयमा विशेष छुट

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र क्लब हिमालय, नगरकोटबिच छुट सम्झौता भएको छ । सो सम्झौतामा एनआईएमबीका ग्राहकवर्गहरुलाई रुम चार्जमा १०% सम्म छुट दिइने उल्लेख छ ।

छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरू बैंकले दिँदै आएको छ ।

gold
himalayan life insurance long ad