citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

विजय लघुवित्त वित्तीय संस्थाले एफपीओ ल्याउने

एफपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले एफपीओ ल्याउने भएको छ। लघुवित्त वित्तीय संस्थाले एफपीओ अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो।

नेपाल धितोपत्र बोर्डले अनुमति दिएमा विजय लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँबराबरको एफपीओ जारी गर्नेछ।

जसअनुसार संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्कासन गर्नेछ।

लघुवित्त वित्तीय संस्थाको एफपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

 

gold
himalayan life insurance long ad