citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विभिन्न पदका लागि कर्मचारीको माग

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनी लेभलका लागि ५ जना, ट्रेनी असिस्टेन्ट लेभलका लागि ५० जना गरी कुल ५५ जना कर्मचारी माग गरेको हो ।

म्यानेजमेन्ट ट्रेनी लेभलको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेको हुनुपर्नेछ ।

ट्रेनी असिस्टेन्ट लेभलका लागि कमर्स, म्यानेजमेन्ट, अर्थशास्त्र, लेगल, आइटीमा ब्याचलर गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर ९ गतेभित्र आवेदन दिनुपर्नेछ ।

 

gold
himalayan life insurance long ad